Posted by: Birkhe_Maila May 10, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
यो शेर राखेर यहि विषयवस्तुमा एउटा गजल बनाए गजब हुन्थ्यो होला! राजनिती र प्रेमका गजल धेरै भेटिन्छन, असमानताको पनि जावस न एउटा :) वजन उचाली खाएको घटाउनु पर्ने बाध्यता कतै अन्यत्र मर्दैछन् भोकै - अनिकाल बुझी दिनु पर्यो । यो नया शेर अलि बुझिएन- "सिरक ठानेर जो ओढायौ, जाल बुझी दिनु प-यो ! " सिरक ओढाउँछु भन्नेले जाल(छल) गरेर अरुथोक नै केहि ओढाइदिएको कि? बाक्लो सिरक ओढाउँछु भन्नेले जाल (प्वाल भएको जालि) ओढाइदिएको? :)
Read Full Discussion Thread for this article