Posted by: gaalab May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
नमस्कारम् !!! हाइ! हाइ! पुन्टेदाइ खोया बिर्के लाई धोबिनीकाँ' धाई धाई गर्छौ केकोलाई? साँढुभाइ भउतेलाई नेपाल धपाई चानस् पार्न खोज्या? पर्ख तिम्लाई! जुरेली सोझीलाई गर्देऊ बाइ बाइ॥ :-) नमथ्थे थुली! तिम्लो पुन्ते दाइको चाल थिक छैन है! सुत्न जाने निहुँ पारेर धोबिनीको भट्टीमा गा'छन्।
Read Full Discussion Thread for this article