Posted by: shovabharat May 9, 2007
timi
Login in to Rate this Post:     0       ?        
हिजो खोजी रहेथे तिम्रो अँखाहरुलाई २ पाउछूकी मायाका आभास भनेर, रोजी रहेथे तिम्रो मुटुको कुनालाइ२ भेट्नेछू मायाको कथा भनेर। हाल् नियलिरहेचू तिम्रा नयनहरुलाइ २ लुकएका छौ कि माया भनेर, तुलना गरिरहेछू तिम्रा शब्दहरुलाई २ कुनै समय फूत्किएला कि माया भनेर। अनी गढेर सुन्छू तिम्रो मुटुलाई २ ढुक्ढुकी सँगै छ कि माया भनेर, गमेर पढछू तिम्रो मस्तिस्कलाई २ कुनै सुसुम्नामा छ कि माया भनेर। फेरि फेरी महसुस् गर्न सक्दिन २ तिम्रो मायालाई , लाग्छ मलाई म त भ्रममा पो छु कि भनेर। खाली खाली आशा गर्छू भोली देख्ने छू माया। कालु०६-२६-०६
Read Full Discussion Thread for this article