Posted by: Durgesori May 9, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए । पहिलोले भन्दै थियो ,’ एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु । झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो ,’ मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ??’ ‘चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर तेरो दाँत पनि अगाडीनै गनेको हो ।’ पहिलो भन्यो ।
Read Full Discussion Thread for this article