Posted by: Bhunte May 9, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
ोइ दुर्गे मा, घरा ईश्वोर् ले सधैं बास् गरुन् सोच्नु त राम्रै हो क्यार्, तर सत्रु सबै नाश होउन् भन्ने कुरा राम्रो हो की होइन ठम्म्याउनै गारो भो माता जी। कुम्ले जी, नमस्ते है। अनी तपाइ बीजुलि अड्डा मा हो? he he
Read Full Discussion Thread for this article