Posted by: Rahuldai May 9, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
बल्ल सास फेरें, र तारेमाम्। दिमाग खराब? खै छैन कतै शराब? ठुली, आज के खायौ? रुघा अझै छ कि भाग्यो? मैले भने जस्तो तातो पानी पियौ त? चित्रे ले शहर त घुमायौ, खाने कुरा तो नि म:म: देखाएर अति गर्यो, म: म: अनि ठुल्दाई, यस्तो पीडा दिने भने चित्रे।
Read Full Discussion Thread for this article