Posted by: Durgesori May 9, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
चित्रे तिमीलाइ धेरै धेरै धन्याको पात छ आफ्नो गामको सयर गराइदिएकोमा ! भुन्टे तिमीले राउरो राउरो चिताको सधै परा होस्, नराउरो चिताको चै कहिल्यै पुरा नहोस् !
Read Full Discussion Thread for this article