Posted by: Pretty May 9, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
लौन गतिलो घरै चिट्ठा परे त गज्जब हुन्थ्यो नि चिप्लुको मुख्मा १२ वटा मोमो ल। ठुल्नानु तिम्लाई ठिक भो रुघा, मेरो त अलि ठिक भो। ठुली I know u r kidding क्य मोरी। ठुल्दाई बुढेसकालमा कति पढिरा भन्या, कसैले नपा दुख पाउनलाई। दुर्गे, समु, भुन्टे नमस्ते
Read Full Discussion Thread for this article