Posted by: chipledhunga May 9, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
Luna aaj hamro poonte daadu paisa print garna nagaa bhaneko :P जोतायो साहूले आज। ठुलि, के झन्झटिलो कुरा गरेको? फेरी बिहे गर्नु अघी divorce गर्नु पर्‍यो। त्यो भन्दा त बरु तिम्रो बिहेको भोजमै भेटौँला नि, अनी थपी थपी खाम्ला कसो? भुन्टे, मम पसल हड्ताल हैन, यातायात बन्दले गर्दा राँगो र इन्धनको आपूर्ति बन्द भएकोले पसल बन्द गरेको हो।
Read Full Discussion Thread for this article