Posted by: Durgesori May 9, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
के हुदैछ हो चौतारीमा ? खुबै गाइगुइ सुन्छुनि होइन यि पुन्टे दा लाइ बुढेसकालमा पनि किन यस्तो कुकुरे बैस चलेको? एउटि हुदा हुदै दस तिर आखा नचाउने, अहिले सम्म त पुन्टे ब्रो तिम्रो टाउकाको मात्र रौ उखेलिएको छ, पछि फेरी कान र नाकको रौ पनि उखेलिएको सुन्न नपरोस् ।
Read Full Discussion Thread for this article