Posted by: chipledhunga May 9, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
बारीको पराल भारिमा बच्चामा लुकी खेलेथ्यौं लै लै भाका छोपेर हात समाइ नाचेथ्यौं अब त सानी तरुनी भइ भेट भए पानी बोल्दिन अँखा जुधे पनि तर्किन्छे पर्नु पिर पर्यो ज्यानलाई पर्नु पिर पर्‍यो फेरि पनि जदौ! यो बिर्खेमाइलाको
Read Full Discussion Thread for this article