Posted by: Pretty May 9, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
मिस् दिदि अस्तिन आफु नि त्यस्तै गीत गाम्दै हिड्या बिर्स्या? कुम्ले को त भर्खर् ब्या भाछ अनि हाँस्छ नि, पछि था हुन्छ कति गीत गाम्न मुन् लाउछ भनेर रे क्या।।। हाहाहाहाहा हैन त्यो हरिबन्शले horrror movie मा गाउथ्यो त्यो गीत अनि अहिले सम्झेर मुखा झुन्ड्या झुन्डै छ के। सप्पैले मारे मलाई अर्थको अनर्थ ला'र। जिम्माल बा गाली गर्दिनु न सप्पैलाई :(
Read Full Discussion Thread for this article