Posted by: chipledhunga May 9, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
अर्को साल् बिहे गरिदिउँला भन्थे हाम्रा मामाले हिजो मलाई अँखा झिम्काइ दुईटा छोछोरीकी आमाले असुनी बरुनी जता हेर्यो तरुनी लौ न मैले कसो गरु नि बुधवारे जदौ यो बिर्खे माइलाको। सबै जना पेट दुख्यो भन्छन् मम खाएर। एक् दुई पिलेट पो खानु त, पाए देखि सिङ्गै राँगो सकँउला जस्तो गरी खाएछि पेट नदुखे कान दुख्छ भन्ठानेको? अझ तेतिले नपुगेर भुन्टे सुङ्गुरको बोसो र मेउसिकन जाँड समेत खाँदै रहिछ। ठुलि, सन्चो जुल?
Read Full Discussion Thread for this article