Posted by: chinde May 9, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
यो चिन्डेको बुधबारे जदौ साथिभाई सबैलाई नया चौतरीमा चौतारिको डिलमा बसी मेरोमाया बोलाउदै छु, सुसेलि हाली यो सुन सान रातमा, अनि कल्पनाको सन्सारमा डुल्दै, सङै बसेको अनि भुटेको मकै अनि त्यो हिजो पारेको मोहि सङ्ग खादै तिता मिथा कुरा अनि यो सितल छहारी खोइ कसरि बयान गरु जति गरेपनि अधुरै रहन्छ की जस्तो लाग्छ । हवस् त शुभ सन्ध्या
Read Full Discussion Thread for this article