Posted by: Bhunte May 8, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
हत्तेरीका, मम मेकर् चीप्ले लेख्न खोजेको कता बुइनी को नाम् पो परेछ। बिचरा चीप्ले ले एउटा नयाँ इल्म् खोज्दै भौतरीदै थीयो क्यारे। मो मो बनाउदा बनाउदा दीकै भा जस्तो छ। गाह्रो पीरो नमाननु ल।कोरोना को झुम् झुम् अझै लाई रा रैछ। हे हे
Read Full Discussion Thread for this article