Posted by: Gautam B. May 8, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
के छ हो गाउँले पातकी हो? सबैलाई सञ्चै छ? नमस्ते गरें है सबैलाई! जिम्माल अघिसम्म यतै खोकिरा' जस्तो मानेथें, कता लागे? एउटा मुक्तक सुन गाम्ले हो। बाहिर पनि टाँस्ने विचार गरेको छु, तर पहिला चौतारीमा 'होम डेलिभरी'। "समय बाँझै छ!" बुख्याँचाले अझै लडाईँ ओगटेका छन् साला मूसाहरुले दाईँ ओगटेका छन् बैंशालु समय अझै बाँझै छ बूढा गोरुले अझै गाई ओगटेका छन्!
Read Full Discussion Thread for this article