Posted by: manvi May 8, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
म चाँहि सबैजनालाई नमस्ते भन्न आएको है एकैछिन को लागी। के गर्ने यस्तै छ, बोल्न गफ गर्न त मनलाग्छ नि तर समय परिस्थिति नि मिल्नु पर्ने। फुर्सदै पाउनु गार्हो हुनेभयो अचेल। सबैलाई तारेमाम्!! नयाँ आउनुहुने न्हुछे जीलाई नि स्वागत छ है! ल म लागेँ! हस् त सलाम!!
Read Full Discussion Thread for this article