Posted by: Hi_nanu May 8, 2007
Da-Natakland- Revised Beti 7.0
Login in to Rate this Post:     0       ?        
La ta Bahini-Quote for today. जिन्दगि त यात्रा रहेछ,केहि पुराना अनुभवको कथा,अनि वर्तमानको व्यथा सङै सुन्दर भविस्यको कल्पना रहेछ।त्यो भविस्य आउन पनि सक्छ र वर्तमान परिवर्तन नभै कल्पना मै जिवन सकिन पनि सक्छ।त्यसैले भविस्यको चिन्ताले वर्तमान पिडादायि बनाउनु भन्दा वर्तमानको हरेक पलमा रमाउनु नै सहि अर्थमा जिवनको खुसि पाउनु हो।
Read Full Discussion Thread for this article