Posted by: Poonte May 8, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
न्हुछे चुच्चे! (को हुन् कुन्नि नौलो मुन्छे, मुलाई चिन्ने?) हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ ढाड भाँचेको कुरा चईं साँचो हो, ए कुरा चईं साँचो हो, बुढेसकालाँ अर्कीको खाँचो भो! पान को पात! उमेर ढल्केनि दह्रो खुट्टाले दिन्छु लात! चौतारी हरर! :p अब नि कामतिर लागिन भने चईं म कुकूर!!!!!!!!!!!!!!
Read Full Discussion Thread for this article