Posted by: uptowngal May 8, 2007
Login in to Rate this Post:
0
?
पून्ते दादु के दाइजो नलित मरेनि बिहे गर्दैनि भन्देको चु। मैले बिर्खे दाइ लाइ माया गरेर बिर्खु भनेको ते।
दुर्गे माता हाम्रो दाइ सारै तन्दुरुस्त चन् के। जति काम गरेनि केहि नहुने।
ओहो चिप्लु लाइ के भो? सारै गीत पो गाइरा रैच।