Posted by: Durgesori May 8, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
मान्छे बुढो भएपछि बालपन सुरु हुन्छ भन्थे, हो रै छ बा हाम्रा जिम्लाल बा ले तोते बोलि बोल्न थाले, अब कसरि होइन भनम् ! ए ठुलि तिमिलाई कति दाइजो चाइएको ? आप्नो भाको एउटो दाइलाई जोत्ताउनु जोतार के अर्न लागेकि हुन् यिनले?
Read Full Discussion Thread for this article