Posted by: Poonte May 8, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
ठुलीको सबै दाँत फुकाल्यो, जिम्मालेको जिब्रो थुतिदियो जिम्माल्नी बजैले! खुच्चिङ्!!!!!! क्यार्नु, दुर्गे माता, धनै कमाउँला भनेर पसेको हुम् के रे मुग्लान। त्यति नअर्नि भा' भे त बौ कै सम्पति हुसुरेर बस्थिम नेपालैं। :) चनेले चईं चौतारीलै आश्रम बनाउने भए। "ब्वाईफ्रेन पिडित महिला संगठन"को अदेछ्छे थिए कि के हो पहिले? ठीकै छ, जिम्मालेलै डाउडरनीले ओखति स्वरुप कान्छी भित्र्याउ भनेछिन् के रे, उनैको जिम्मा लाई दिम् आश्रमाँ शरण लिन आईपुग्नि पहिलो पिडितलै! आश्रमको महा सचिव पदै दिम् के रे जिम्मालेलै! ओई ठुल्बुईनी! अझ "बिर्खु"??? गुररररररररररररररररररररररररर
Read Full Discussion Thread for this article