Posted by: chipledhunga May 8, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
लौ न हजुर के गरु के गरु के गरु लौ न हजुर के गरु नक्कलीलाई पातलीलाई नक्कलीलाई पातलीलाई कसरी बे गरु पातलि चाँही गा छैन गा छैन गा छैन पातली चाँही गा छैन एउटीलाई त मैले पनि एउटीलाई त मैले पनि नल्याइ भा छैन वारी हैन पारी हैन ढुङ्गा हाना हानी कुना बसी मैले हेरें अँखा तानी तानी कलियुगका केटीहरु हिंड्छन् केटा छानी छानी लौ न हजुर के गरुँ... बुढो भनूँ भने देखि हातमा छैन लौरी बिहे भाको छैन हजुर गाला पर्‍यो चाउरी हामीसँग माया नलाई अन्तै जान्छे झ्याउरी लौ न हजुर.. हुक्का मेरो डल्ले डल्ले नली मेरो ठुटे हामीसित नजानाले आमा चाँहीले कुटे मै झिल्केलाई बुढो भन्ने तेस्कै अँखा फुटे लौ न हजुर के गरुँ..
Read Full Discussion Thread for this article