Posted by: Durgesori May 8, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
जिम्लाल बा जदौ ! मलाइ त सन्चै छ ग्वाचे । तिमीलाइ कस्तो छ ? होइन यो पुन्ट दा लाइ कति दलर छाप्न परेको भनेको? कहिले काहि त यसो मसिनलाइ पनि आराम दिनु पर्छनि, कि कसो गाम्ले हो?
Read Full Discussion Thread for this article