Posted by: chanaa_tarkaari May 8, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् है सबैलाई! ठुल्बुईनी, करौंतीले किन रेट्नि रे तो गर्धन ? यो पुण्टे दा ले भनेको ? खाइलाग्दो, रहरलाग्दो लाहुरे खोज्दिन्छम् हामी तिम्लाई रे! लु तेसको आश गरेस भरोसा नगरेस है । तेल्लाइ डल्लर छाप्नैका ध्याउन्ना छ, मुखेञ्जी मात्तै हो त्यसो भन्ने । ए!!!!!!! गाम्लेहुर हो, आओ सप्पैजना, पुण्टेको खेदो खन्ने मौका मिल्या'छ । २-४ दिन नआम्नि रे भनेर गा"छ के रे । लु क‍-कसलाइ तेल्ले सता'छ, यहि हो मौका आओ आओ । (ब्याकबाइटिङ को सुन्दर नमुना प्रदर्शन गरम गरम यो चौतारीआँ) हे हे हे हे
Read Full Discussion Thread for this article