Posted by: Poonte May 8, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
आफूलाई त सन्चै जस्तो लाउँछ के रे, तालुलाई चईं रनरनी तता'र फनफनी घुमान्ने तिमी नै हौ के रे, जिम्माले, अर्काऽ बुईनिलै बिनासित्तैआँ जिस्का'र। बरु, अब डाउडरनीले भने जस्तो ओखती खोज्न जाने भए हिँडम् के रे नि दाजु भाई गुन्टा सुन्टा पोको पारेर। धत्! फिरि आल्झाउने भए यिनेरुले बातै बाताँ। भागें म! तारेमाम् है अरु सबैलाई! ठुल्बुईनी, करौंतीले रेटिदेऊ तो गर्धन, अनि चिलाम्न छोड्छ! फिरि नि छिल्या' बुढाहुर मात्त्यो भुने आफूले नि साथ दिने होईन नि! खाइलाग्दो, रहरलाग्दो लाहुरे खोज्दिन्छम् हामी तिम्लाई! बिउटी बेटर हो माई गाम्ले डार्लिङ हो, सि यू लेटर!
Read Full Discussion Thread for this article