Posted by: Rahuldai May 8, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
हो हरि, धेरै भो अचेल् मेरो मिड्टर्म भन्ने जन्तु ले २-४ दिन् देखि दिमाग् खाइ राख्या छ। लाग्छ भए जति दिमाग् लिएर जा, जे मन लाग्छ गर भनुं कि जस्तो। हेरु न बिना दिमाग चिलिम को मस्ती कस्तो हुदो हो।
Read Full Discussion Thread for this article