Posted by: Gautam B. May 7, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
नि:शब्द! शिरिष गुरुका झन-झन तिखारिएका शेरहरु पढ्दाको आनन्दनै अर्कै! अरु पनि पढ्न पाम् गुरु! पछिल्लोको चौथो शेरको विषय अरु शेरहरुभन्दा अलि फरक जस्तो लाग्यो। मैले नबुझेकै होला। छन्द कविताका माहिर खेलाडी हाम्रा ऋषि गुरुबाट पनि स्वादिला गजलहरु पढ्न पाइने भयो भन्ने थाहा पाएर मन बडो गदगद भएको छ!
Read Full Discussion Thread for this article