Posted by: Gautam B. May 7, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
जय दुर्गे माता! रक्षा गर!! सबैलाई जदौ! यो हरि केटोले पनि इस्कुल ग'र कति धेरै कुरो सिकेछ गाँठे! सिङ्गै चौतारी एक्लैले बनाएछ! केटो तगडा छ, केहि गर्छ के रे यल्ले!
Read Full Discussion Thread for this article