Posted by: Nepalki_chori May 7, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
ओ हो क्या मज्जा भैरहेछ चौतारीमा। पून्टे दाईले हंसाएर मार्ने भो। डाउडर नानी ले छिट्टै पून्टेदाईको रोग् पत्ता लगाउनेछीन्, अनि हेरम् ला नि कस्को रोग चर्को रैछ, पून्तेदाईको कि जिम्माल बाजे को? :P थुलि र यामे लाई रुघाले सताको रैछ, आफुलाई नि यो टाउको टन् टन् दुखिराछ। खै डाउडर् नानीको अत्तोपत्तो छैन। मैले सब् लाई नमस्ते गरे है। चियाउंदै गरम्ला चौतारीमा।
Read Full Discussion Thread for this article