Posted by: world_map May 7, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
>>>“पुन्टे दाजी, खुट्टा भ’र मत्र क्यार्नु? आफूले चाहेको जस्तो जुत्ता काँर भनेको बेलाँ पाईन्च र? मुईले चाहेको जुत्ता त ठुलीको गाला जस्तै राता राता रंगको, तो जुत्ताको झट्टारो खाँदा नि ठुली कै हात गालाँ चड्के जस्तै भान हुनि, ला’र हिँड्दा नि ठुलीले गोडा मिचै जस्तै अनभव हुनि, फुलाकेर राख्दा फीरि कैले लाम् कैले लाम् भर हुरुक्कै पार्नि…तेस्तै जुत्ता, बाटा होस् कि बाँसबारी…हो के रे! तै नि चिन्ता लिनु पर्दैन, पुन्टे दाजी, मु त भिराऽट हाम फाल्न ला’को होईन के रे, आर्को सालको ओलउपिसाँ भाग लिन लाई डैबिङ् परकटिउस अर्न ला’को मत्र हो” भन्छ, कठै! <<<< हा हा हा हा! पून्टेदाइलाइ नि कति हँसाउन आएको हो? :D :D ROTFL! यो लाइन नि classic छ:- >>> “लौ, लौ, अरु कुरा तेस्तेई हो के रे, डाउटरनी नानी, कुरो सब ठीक भै हाल्यो, बरु तो के जाती कानाँ झुन्डा’र मेरो नि छाती सुनम्, मेरो नि नारी छामम् त! अलि अलि मुटु पोले पोलेऽऽऽ जस्तो भओ मुलाई नि!” भनेर म नि तम्सिएं। <<<< हा हा हा! :D :D
Read Full Discussion Thread for this article