Posted by: Durgesori May 7, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
सोमबारे जदौ यो बिर्खे माइलाको!! हन हाम्रो सोझो कुम्ले ब्रो लाइ बित्थामा बिजुलि चोर भनेर दोस लाउदो रछ यो चने त त्यो फोटा त कोम्ले ब्रोले नाङ्गो खुट्टा, नाङ्गो हातले तेस्तो high- voltage लाइन भको लट्ठामा चढ्दा पनि मलाइ केहि हुदैन हेर भनेर देखाउन पो खोजेका हुन् त !
Read Full Discussion Thread for this article