Posted by: chanaa_tarkaari May 7, 2007
Pradeep Nepal's Great JOB ???
Login in to Rate this Post:     0       ?        
wat's this all? जात भाषा धर्मको कुरा नगरुम भनेको, झन झन बढी बढी पो हुन थाल्यो गाँठे, मातृभुमिको मातृभाषामा शिक्षा दिनु हुन्न बरु अँउरेजि पढाम्न पर्छ सानै देखि भन्ने पटमुर्ख र दलालि सोच भएको मान्छे देशको शिक्षामन्त्री ???? हरे शिव, यो त नेपालका सम्पूर्ण भाषाहरुको नै बिरोध भएन र भन्या ?
Read Full Discussion Thread for this article