Posted by: Rahuldai May 6, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
मेरो बिचार् मा शुक्रबारे तीन पानी को मात्रा यति धेरै हुने रैछ कि शनिबार् र रबिबार् सम्म जात्रा हुने भएकोले चौतारिमा भेला न हुने रैछ। चना को बिचार के छ नि यस्मा?
Read Full Discussion Thread for this article