Posted by: gadha May 6, 2007
very relevand and good poem for nepali in USA
Login in to Rate this Post:     0       ?        
Hey guys check this out Citation: nepalopost.com A good poem अमेरिका तान्न साथी राकेश कार्की लस् एन्जेलस्, अमेरिका, अप्रिल २५ मलाइ पनि चाँडो अमेरिका तान्न साथी अप्ठेरो पर्यो यता परिवार धान्न साथी मित्र दौँतरी हेर्दा हेर्दै सप्पै उँभो लागे म झन् उँधो किनकी घुस खान्न साथी अति दुर्गम सरुवा मंत्री कहाँ नधाउनाले दिन्छु तलब चन्दा पर्दो रैछ मान्न साथी देशमै दुःख सहँु या विदेश गै पैसा पठाउँ साह्रै गाह्रो पर्यो ठीक बेठीक छान्न साथी स्वास्नी छोराछोरी छोडे भिसा दिन्छ भन्थिस् भैगो नि त आधा मुटु सँगै लान्न साथी देश छोडी माया छोडी सकिन्छ त बस्न डलरमा आँसु झर्छ भने म त जान्न साथी
Read Full Discussion Thread for this article