Posted by: nepalean May 6, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
ए कुम्ले दुलो बाट कैले निस्केको हो ? कुम्ले त बिया अरेर दुलो भित्र गए भन्ने हल्ला छ, तेता तिर घाम चर्के जस्तो छ त्यसैले चौतारीको सिताल ताप्न आए जस्तो छ ।
Read Full Discussion Thread for this article