Posted by: CaMoFLaGeD May 6, 2007
Login in to Rate this Post:
0
?
ए चौतारीमा निकै रमाइलो भइ रा'रछ। ल म चाही तारेमाम भन्नु आको! घराँ निकै काम छ। :-)
तारेमाम राहुलदाई, तितौरी, नमे, भुन्टे अनि पछि आउनु हुने सबैलाई!!
जदौ!!