Posted by: Rahuldai May 6, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
ए कुरो त्यसो पो। अफुलाई त फिलिम् हेर्नु भन्दा चिलिम् तान्नु मै मज्जा आउंछ। माकुरेको पहिलो भाग त हेरेको हो , अब त्यस्तो फिलिम नाटकिय न भए कस्तो हुन्छ त। काल्पनिक पात्र को फिलिम भनेको त्यस्तै त हो नि।
Read Full Discussion Thread for this article