Posted by: nepalean May 6, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
हा हा लुते को कुरा त तिहार मा मात्र सुन्ने हो अरु बेला मा फिल्टर गरेर सुन्नु पर्छ । लुते त कहालाएको मास्टर हो नि साझामा , कैले काही सब्जेट भन्दा बाहिर पनि बोल्छ .....लुते चौतारीमा त आउदैन है फेरी आएर मलाइ गाली गर्ला ?? तर लुते ले माइन्ड गर्दैन ।
Read Full Discussion Thread for this article