Posted by: world_map May 6, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
एऽऽऽ जस्को रातै भा'छैन उनीहरू पो आउन थाले त।:D तिरूकोमा बल्ल १० बज्यो क्यारे, नेप्चे चैं यति चाँडो सुतेर हामीले उठाइदियो भन्छ फेरी। ;) हाम्रोमा त १ बजिसक्यो, तैपनि जाग्राम बसिरा'छु। :P अब त गएँ सुत्न, निद्रा नि लाग्यो। ईउरोपाँ त बिहानै भइसक्यो होला। गुट नोइट!
Read Full Discussion Thread for this article