Posted by: hetterika!! May 5, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
ल चित्रे त हिं कुनाँ पो रैच त, क्यार्दै हो? यति सखारै के छिप्पिन्थ्यो रात! यसो अलिअलि तिनपानेले जिब्रो भिजाउने, अनि त आर्को दुई तीन घण्टा गईहाल्छ नि!!
Read Full Discussion Thread for this article