Posted by: Rahuldai May 5, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
हाहाहह धेरै ले पास गरेको ले म फेल् गर्दिन्छु, यस्को उत्तर् हो कि दक्षिण दिएर। २०४२-४३ साल् देखि भाउ न बढेको वस्तु भनेको "सलाई" अर्थात् match box हो।२०४२-०४३ साल् देखि रु १ मा पाइने एक् बट्टा सलाई अहिले नि रु एक मै पाइन्छ। फरक् चाहि उहिले १०० काँती हुन्थ्यो भने अहिले १५ -२०। तर भाउ चाहि बढेको छैन ।
Read Full Discussion Thread for this article