Posted by: Rahuldai May 5, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
लौ मेरो प्रश्नको जवाफ दिने कोइ निस्केनन् कि क्या हो? पुन: एक पटक् चानस् दिन्छु। लाउ भन्नुस् गाम्ले हरु हाम्रो जमाना र अहिले को जमाना ( २०४२-४३ साल् देखि) अहिले सम्म बजार् भाउ न बढेको बस्तु के हो? जुन गाउँ शहर , सानो ठुलो दुकान जताततै पाइन्छ। भन्ने लाई तितौरिज को पुष्टकारि अचार २ शिशि पुरस्कार्।
Read Full Discussion Thread for this article