Posted by: nepalean May 5, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
ए ह्या त घांस पात को कुरो हुदै रैछ। मलाइ नि अलि अलि घांस पातको नाम आउछ , सिरु घांस, खर घांस, गन्ने घांस,दुबो घांस, कराउते घांस, बन घांस, डाले घांस ....अरु त भुले घर भैसीलाइ फुन गरेर सुध्नु पर्ला अरु के के हो भनेर ? हिजु शुक्रबार यसो हल्ला खल्ला गरु भनेको चौतारीमा त्यो माकुरे मान्छेको फिलीम हेर्दा हेर्दा निद्राले चिलिम पारेछ । नेप्ची र भुन्टे पो हल्ला खल्ला गर्दै रछन । अनि चिप्ले बैदाम फारमको घासबारीम के गर्दै हो ?
Read Full Discussion Thread for this article