Posted by: Bhunte May 5, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
चीप्ले, जम्मा तीन वटा फु च्छे बियर ले पनी के लाग्छ होला र ? पत्याउने कुरा गर्नु न। हे हे जहा सम्म् घास्-झार्पात्को कुरा हो, पढ्न त एक् जमाना मा बायोलजी नै पढ्या हो। तेसै ले त्यो घान्स्-झार् चीन्या जान्या जस्तै लागेर गाम्ले हरु लाइ सचेत् मात्र गर्या हो। गारो पीरो नमान्नु है साथि। हे हे
Read Full Discussion Thread for this article