Posted by: Durgesori May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
होइन हाम्री मिसनानि ले कत्रो ठुलो एउ रुपको ढ्याक चढाको मिस नानिले दिन दिनै एउटो रुपे चढाइन भने त गाठे म बुढि हुनजेल सम्म त एक जोडा चप्पल किन्ने पैसो उठ्छ धन्य मिस नानिको जय होस् ! लौ रामचन्द्रे तिमीले दिन दनै गोटा ५०० रुपे चढायौ भने त गाठे एउटा छाप्रो नै किन्ने पैसोपो जम्मा हुन्छकि के हो !!!!!!!!!!!!!!!!!!! जय होस् तिम्रो पनि !
Read Full Discussion Thread for this article