Posted by: Tyra May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
हजुर्बा को आइडिया गजब को छ www.Titaurizz.com hheheee मेकडोनाल र केएफसि पछि तितौरीज wow ! ल ल कुम्ले म्याक्स् क्रेडिट् लाइन कति सम्म दिन्छौ नि अनि बल्ल हात् मिलाम्ला बिजेनेस्स् मा मैले नि यहा चौतारीयाँ उधारो मा सित्तै मा बेचने हो क्यारे पुस्टकारि को अचार् तेइ भ'र ! ठुल्नानि ले मार्छे अब कति पुस्टकारि को कुरा गर्या भनेर ma taappp !
Read Full Discussion Thread for this article