Posted by: CaMoFLaGeD May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
हा हा हा तितौरी! चटपट्टे पसल चाँहि अहिले ठेक्कामा दिएको छु। उधारोले सताएर हो, त्यहि भएर सप्लायरको ब्यापार सुरु गरुम भनेको। हुन त जिम्माल बा ले भने जस्तै पुष्टकारीको अचार बनाएर सप्लाई गर्दा नि निकै फाइदा होला जस्तो छ। ल ब्यापार गर्ने भए हात मिलाम क्यारे, कि कसो जिम्माल बा! जिम्माल बा र मेरो त उहिले देखि नै फिफ्टी फिफ्टी पार्ट्नरशिप चलिराको छ। :-)
Read Full Discussion Thread for this article