Posted by: Nepalki_chori May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
थुली, आजनै हो अलि बिजि नभाको। जिम्माल् बा ले सिकाको जस्तो गरी पुष्टकारी अचार बनाको फ्लोप् खायो, हेर्नै नहुने, चाख्न सम्म नि नहुने बन्यो है, कस्तो तरिका सिकाको हैन यो जिम्माल् बाले। सबैलाइ बित्याशै पार्ने भो नि यो शुक्रवार्।
Read Full Discussion Thread for this article