Posted by: Birkhe_Maila May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
पुस्टकारिको अचार बनाउने तरिका- सामानहरु- पुस्टकारि - २५० ग्रा. नुन- स्वद अनुसार खुर्सानि- पिरो अनुसार अमिलो- कागति वा लप्सि जे उपलब्ध छ त्यहि अनुसार मसला- ईच्छा अनुसार बिधि- २५० ग्रा. पुस्टकारिलाई मजाले चपाएर धुलो बानाउनोस र एउटा गहिरो भाँडामा हाल्नुहोस। (नोट- राम्रो फ्लेवरको लागि बेलाबेलामा पुस्टकारिको गट्टि खेल्दै चपाउनुहोस)। नुन, खुर्सानि र मसला र अमिलो हालेर फेरि चपाउनुहोस र एउटा भाँडामा हाल्नुहोस! स्वादिलो पुस्टकारिको अचार तयार भयो! धन्यवाद्! आजलाई यति नै। आगामि कार्यक्रममा हामि तपाईँहरुलाई चिया को भुटन र माछाको फिलाको तरकारि बनाउन सिकाउने छौँ। तब सम्मको लागि बिदा दिनुहोस! :)
Read Full Discussion Thread for this article